ट्रकको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु, पछाडि सवार घाइते
सिन्धुलीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्। बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- २ ढुंग्रेभञ्ज्याङमा मंगलबार साँझ इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका ५ बस्ने १९ वर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







